‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया  भोलि एकै दिन टुंग्याइने 

काठमाडौं । संघीय संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतदान सम्बन्धी सबै प्रक्रिया एकै दिनमा टुंग्याउने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमण देखिएका सांसदलाई मतदानको लागि छुट्टै व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाका २६ सांसदमा संक्रमण देखिएको छ । 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ३७ बजे