यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

काठमाडौँ । नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि चयन भएका छन् ।

१०–१२ मङ्सिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् ।

 जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ४२ बजे