काठमाडौँ । नेकपा (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेको छ ।
चयन भएका महाधिवेशन प्रतिनिधिले १०–१२ मङ्सिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । विभिन्न देशको प्रतिनिधित्व हुने गरी प्रवास कमिटीहरू मध्येबाट ३० जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।
को-को छानिए महाधिवेशन प्रतिनिधि ?
अन्तर्राष्ट्रिय कमिटी
१.भक्त गुरुङ
२.रमेश पाण्डे
३.प्रभुराम थापा
महिला
४.कुन्ती थापा
५. डा.विमला भण्डारी
अमेरिका
१.कृष्णप्रसाद लामिछाने अमेरिका
२. रामहरि खड्का , क्यानडा
३.बेनीमाधव कँडेल (गोपाल), अमेरिका
महिला
४. यमुना भट्टराई, अमेरिका
५. यमुना घिमिरे, अमेरिका
पूर्वी एसिया
१. भक्त गुरुङ(हङकङ)
२. हरिचन्द्र पौडेल, (जापान)
३. मोहनसिंह रायमाझी, (जापान)
महिला
४.सिर्जना नेपाली, दक्षिण कोरिया
५.सुमित्रा रायमाझी बस्न्यात,जापान
ओशिनिया
१.डा विनोद श्रेष्ठ,अष्ट्रेलिया
२.राम घिमिरे, अष्ट्रेलिया
३. केशव जोशी, अष्ट्रेलिया
महिला
४. सीता केसी थापा,अष्ट्रेलिया
५. भावना नेपाल, न्यूजिल्यान्ड
खाडी
१.कमलमणि गुरागाईँ, कतार
२. शालिकराम पन्त, बहराइन
३.महेश गिरी, युएई
महिला
४. ज्योति शर्मा, इजरायल
५.रेनु कार्की, कतार
युरोप
१. भक्त वाग्ले, फ्रान्स
२. मुक्त गुरुङ, स्पेन
३.गोविन्द पौडेल, पोर्चुगल
महिला
४. सरस्वती चापागाईँ, बेल्जियम
५. कल्पना त्रिपाठी, बेलायत
प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार ९ : १९ बजे
प्रतिक्रिया