यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

देउवा सरकार असफल भइसको, उनकै कारण कांग्रेसमा विचलन आयो : प्रकाशमान सिंह

काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा सरकार असफल भइसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देउवाले नेतृत्व गरेपछि नै  कांग्रेसमा विचलन आएको दाबी गर्नुभयो । कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उहाँको आरोप थियो। उहाँले न्यायलयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको बताउनुभयो । 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ५९ बजे