यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त 

काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ । 

मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने तयारी स्वरुप मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेको बुझिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : ३४ बजे