आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रपति समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा वार्षिक प्रतिवेदन पेश

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ४ : ०२ बजे