बाढीको स्थितिमा सुधार

काठमाण्डौ क्षेत्र नं १ बाट ५ जना महाधिवेसन प्रतिनिधिमा छनोट, को को परे ?

काठमाडौं । काठमाण्डौ क्षेत्र नं १ बाट ५ जना महाधिवेसन प्रतिनिधिमा छनोट भएका छन। नेकपा एमालेको दशौ महाधिवेसनका लागि काठमाण्डौ क्षेत्र नं १ बाट महिला ,एक दलित र तिन पुरुष महाधिवेसन प्रतिनीधिमा छनोट भएका छन।

काठमाण्डौ क्षेत्र नं १ बाट गणेश दुलाल ,नारायण भण्डारी,रामप्रसाद अमगाई र शर्मिला कार्की महाधिवेसन प्रतिनिधिमा चयन भएका छन भने सानु रम्तेल दलित तर्फबाट महाधिवेसन प्रतिनिधि बनेकी छन।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  २ : ५७ बजे