सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि,३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ६६ जनामा परिक्षण गर्दा ३९७  जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४६९        पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : २८ बजे