एमालेको महाधिवेशन प्रतिनिधि को को हुने ? कसरी छनौट गर्ने ? (पूर्णपाठसहित)

काठमाडौं– नेकपा एमालेले महाधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको प्रावधानलाई स्पष्ट पारेको छ ।

कात्तिक १२ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) १३ जारी गर्दै महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने पनि स्पष्ट पार्नुभएको छ । अपानीमा जनाइए अनुसार पदेन, भौगोलिक र मनोनीत गरी तीन प्रकारका प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिहरुमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरु, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरु र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरु रहनेछन् ।

​​​​​​​

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १२ : ५० बजे