‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बागमतीमा राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन आज दर्ता हुँदै

काठमाडौं। राष्ट्रियसभा उपनिर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ। आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको छ। माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा.खिमलाल देवकोटालाई उठाउने भएका छन्। एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन।
 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ५२ बजे