‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काँग्रेस सभापतिलाई भेटेपछि माधव नेपाल शीतल निवासमा

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवासँग उहाँकै निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपश्चात् नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : ४२ बजे