यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

तस्विरमा एमाले वडा अधिवेशनका केही झलकहरु

​​​​​​​काठमाडौं । नेकपा (एमाले) को देशव्यापी वडा अधिवेशन शुरु भएको छ। शनिबार एमाले केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रमबाट अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभयो ।

आजै एमालेका ६ हजार भन्दा बढी वडा कमिटीमा नयाँ नेतृत्व आउने छ। भर्चुल माध्यमबाट ओलीले अधिवेशन उद्घाटन गरेसँगै देशभरका वडामा अधिवेशन शुरु भएका छन्।
​​​​​​​

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ५९ बजे