यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

१० बुँदे कार्यदलको संयोजकबाट राजीनामा दिने भीम रावलको घोषणा

काठमाडौं – एमाले नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

१० बुँदे कार्यन्वयन नभएको दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै उहाँले असन्तुष्टी जनाउनुभएको छ । यसबारे आफूले बैठकमा लिखित मत पनि राखेको बताउनुभयो । रावलले आगामी योजनाबारे छलफल गरिने बताउनुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : १६ बजे