साफ यू–१७ च्याम्पियनसिप आजदेखि

 साफ उपबिजेता नेपाली टोली स्वदेश फर्कियो (फोटो फिचर)

काठमाडौँ । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएको छ ।

नेपाली टोली आज बिहान ९ः०० बजे स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का पदाधिकारी लगायतले भव्य स्वागत गर्नुभएको थियो । 

नेपाली टोलीलाई फुटबल समर्थकहरूको समेत उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ११ : ४० बजे