बाढीको स्थितिमा सुधार

गोरखाको मानबु केन्द्रविन्दू बनाएर ४.३ म्याग्निच्युडको भूकम्प 

काठमाडौं ।  पूर्वी गोखरा र आसपासका जिल्लामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उत्तर पूर्वी गोरखाको मानबु केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, धादिङ, रसुवा र नुवाकोटसम्मका महशुस गरिएको थियो  । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : ४५ बजे