साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साफ च्याम्पियनसिप: भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ घोषणा

​​​​​​​काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ ।

नेपालले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ को घोषणा गरेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ०८ बजे