दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

मस्को – रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ । 

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट  एक हजार २ जनाको मृत्यु  हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । 

रासस÷एएफपी

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ०८ बजे