साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राष्ट्रिय फुटबल टिमले माल्दिभ्समै लगायो दशैंको टिका

​​​​​​​काठमाडौं । साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दशैं मनाएको छ ।

आज विश्वभर रहेका नेपालीहरुले महान चाड दशैं धुमधामका साथ मनाईरहेका छन् । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगिसकेको छ । 

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १ : २६ बजे