यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अध्यक्ष ओली झापामा

झापा– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा पुग्नुभएको छ ।

बिहीबार मध्यान्ह १२ बजे बुद्ध एयरको जहाजबाट अध्यक्ष ओली झापा पुग्नुभएको हो ।

ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री हिक्मत कार्कीलगायतले उहाँलाई स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीसँगै पूर्वमन्त्री अग्नि खरेल, राष्ट्रिय सभा सदस्य कोमल ओली पनि झापा आउनुभएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  १२ : ३१ बजे