‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । 

हिजो बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । 
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ्गले ससद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएको बताएका हुन । 

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : १३ बजे