मन्थली विमानस्थलमा पानी पस्यो

मुख्यमन्त्री  शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश : छिनोफानो कात्तिक ४ गते

हेटौडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको छ । 
प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ मा बस्नेगरी प्रदेशसभाको बैठक स्थगित गर्नुभएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ५ : ५५ बजे