यस वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ।

कोरोनाको महामारीको कारणले यसवर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने कांग्रेसले आज विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : ०७ बजे