‘एउटै नाउरको सिकार गर्न २३ लाख’

माओवादी केन्दले गर्यो सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं । प्रभानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिने निर्णय गरेकै बेला नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १८ बजे