सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यो पीडा अब भोग्न नपरोस्, यी दृश्य अब देख्न नपरोस्

काठमाडौँ ।  कोरोना महामारीको दोश्रो लहरले ज्यान गुमाउनेहरुको संख्या बढेसँगै पशुपतिमा शवदाह गर्न आउनेको संख्यामा  वृद्धि भइरहेको छ ।

 पशुपतिमा नेपाली सेनाले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको  अन्तिम संस्कार गरिरहेको छ ।  

संक्रमितहरुलाई अन्तिम विदाईमा आफ्ना आफन्तले छुन पाइरहेका छैनन् । आफ्ना आफन्तको दाहासस्कारलाई टाढैबाट हेरिरहका  मृतकका आफन्तहरु  यस्तो पीडा अब कसैले भोग्न नपरोस् भनिरहेका थिए ।  कोरानालाई कसैले पनि लापरवाही ढँगबाट नबुझ्न  आग्रह गर्दै मृतकका आफन्तहरु टाढैबाट अब यस्ता दश्य कहिल्यै देखन नपरोस् भनि भनिरहेका थिए । 

​​​​​​​
हेर्नुहोस् चक्रपथकर्मी आशिष पौडेलले आज लिनुभएका केही तस्बिरहरु :

​​​​​​​​​​​​​

​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

​​​​​​​

​​​​​​

​​​​​​​​​​​​​​

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : ११ बजे