अब एमालेको आफ्नै एप्स

काठमाडाैँ – नेकपा एमालेले आफ्नै एप्स ल्याएको छ ।

ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त एप्सको शुभारम्भ गर्नुभएको हो ।

उक्त एप्समा पार्टीको सबै सूचना उपलब्ध हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।  उहाँका  अनुसार उक्त एप्समा हरेक नेताहरूको सबै विवरण राख्नेछ । 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ५३ बजे