ललितपुर । नेकपा एमालेको ऐतिहासिक प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म चलेर सकिएको छ ।
विधान अधिवेशनको अन्तिम दिन सन्राइज सम्मेलन केन्द्र पुगेर चक्रपथकर्मी आषिश पौडेले लिनुभएका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिन्छ ।
प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार ५ : ३६ बजे
प्रतिक्रिया