माथिल्लो मनाङमा हिमपात

अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनु भएको छ । 

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजसम्म विधान महाधिवेशन चल्ने एमालेले जनाएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ३१ बजे