माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

नयाँ बानेश्वरमा सम्पादकहरुसँग अध्यक्ष ओलीको अन्तरक्रिया सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाउनुभएको सम्पादकहरुसँगको अन्तरक्रिया सुरु भएको छ ।
अल्फाविटा क्याफे नयाँ बानेश्वरमा अन्तरक्रिया सुर भएको हो । अन्तरक्रियामा करिब ५० जना सम्पादक र संवाददाताहरुसँग ओलीले आफ्ना भनाइ राखिरहनुभएको छ । 

विधान महाधिवेशनको तयारी र पार्टीको तीन दिन भएको केन्द्रीय कमिटीका बारेमा पार्टी कार्यकर्ता र आम जनमानसबाट आएका गुनासा र सुझाव तथा तत्कालिन राजनीतिक अवस्थाबारे धारणा राख्न अध्यक्ष ओलीले आजको अन्तरक्रिया राख्नुभएको बताइन्छ । 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : ०५ बजे