दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आज पनि आरजिटिएस चल्ने

काठमाडैँ । नेपाल राष्ट्र बैंकले आज पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ । 

केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । 

केन्द्रीय बैंकले आज बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ । 
 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : १८ बजे