‘एउटै नाउरको सिकार गर्न २३ लाख’

भोलिदेखि आन्तरिक उडान बन्द गर्ने सरकारको निर्णय, अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने

काठमाडौं । सरकारले भोलिरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ ।  आज बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । 

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : २२ बजे