‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वैशाख २७गते बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । सरकारले संसद्को बर्खे (बजेट) अधिवेशन वैशाख २७  गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई  सिफारिस गरेको छ। 

 प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २७ वैशाखमा संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‌मा अर्यालले बताउनुभयो । 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : २३ बजे