एमालेको जागरणसभामा जे देखियो…

जनताकै साथ लिई जाग्छ एमाले 

जनहितलाई सर्वोपरी मान्दा एमाले 
शत्रुहरूको  घेरामा पर्यो एमाले 
एमालेकोे खोलभिरी एमाले मास्न 
पारिबाट आए जनअधिकार खोस्न । 

वरिपरि शत्रु बीचमा एमाले 
जनताकै सहयोगमा जाग्छ एमाले 
जनता नै एमालेको सञ्जिवनी बुटी 
एमालेको मूल आधार जनताकै कुटी । 

कालोकोट हुनलाग्यो एमालेको शत्रु 
जनताकै निसानामा फेला पर्छन् पत्रु  
जनताको मित्रशक्ति हार्दैन कहिल्यै  
जनताकै तागतमा उठ्छ एमाले । 

लेखक अनेम सङ्घ, केन्द्रीय सदस्य तथा चेलीको चीरहरण कृतिकी रचयिता हुनुहुन्छ । 

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : २१ बजे