विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जसपाका पदमुक्त चार सांसदले दिएको रिट निवेदन सर्वोच्चद्वारा फिर्ता

काठमाडौं– जनता समाजवादी (जसपा) को लुम्बिनी प्रदेश सभाका ४ जना सदस्य ९सांसद०हरुको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। 

प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध सर्वोच्च पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको हो।  जसपा प्रदेश संसदीय दलको सिफारिसनुसार प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यबाट पदमुक्त गरेपछि आइतबार उनीहरु सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका थिए। 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ०८ बजे