सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ८  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १1 सय ९५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : ३७ बजे