सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

संसदमा अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत (विधेयकसहित)

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन् । 

शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको नाराबाजी चलिरहेको थियो । 

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ५७ बजे