सिन्धुपाल्चोक – सहकारी खोलेर साढे ६२ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका आरोपमा प्रकाश श्रेष्ठ पक्राउ परेका छन् ।
साँगाचोकमा दिपसिन्धु बचत तथा ऋण सहकारी संस्था खोली बचत गरेका ६७ जनाबाट संकलन भएको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
विभिन्न प्रलोभन देखाएर ६७ जनबाट बचत गराएको ६२ लाख
प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार १२ : १७ बजे
प्रतिक्रिया