काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल क्रिकेटको खेलतालिका सार्वजनिक गरिएको छ । ईपीएलको चौथो संस्करण असोज ११ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
कोरोना महामारीका कारण १ वर्ष ढिला गरी आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स ११ बीच प्रतिस्पर्धा हुँदैछ ।
प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १० : ३७ बजे
प्रतिक्रिया