काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीका आफुले जन्मदिएका सन्तान छैनन । तरपनि आज बुवाको मुख हेर्ने दिन उहाँको मुख हेर्न नजिकका छोराछोरी निवास पुगेका छन्।
पूर्वप्रधानमन्त्री ओली निवासमा नजिकका आफन्तजनले बुवाको मुख हेर्ने दिन मनाएका छन् । अध्यक्ष ओलीलाई ‘बुवा’ ‘बा’ भन्ने युवा पंक्ति ठूलो छ ।
कोभिड जोखिमका कारण सीमित मात्रै बुवाको मुख हेर्ने दिन बालकोट पुगेका छन् ।
प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार १२ : ५१ बजे
प्रतिक्रिया