काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छुट्टाछुट्टै पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार ५ : ०० बजे
प्रतिक्रिया