‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नख्खु कारागारभित्र कैदीबन्दी र नाइकेबीच हानाहान

ललितपुर । ललितपुरको नख्खु कारागारमा  कैदीबन्दी र नाइकेबीच हानाहान भएको छ। कारागारको को सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको हो ।  

बोल्दा असभ्य भाषाको प्रयोग गरेको र नाइकेहरूले कारागारभित्रको होटेलको खानेकुराको मूल्यदर बढाएको भन्दै झगडा उत्पन्न भएको थियो ।

ललितपुरकी एसएसपी किरण बज्राचार्यले कारागार क्षेत्रमा प्रहरी टोली खटाएको जानकारी दिनुभयो । 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : १८ बजे