सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बढ्यो सुनको मूल्य

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार नाै सय रुपैयाँमा कारोबार भएकोमा चालु साताकाे पहिलाे दिन आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ भने तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई  सय ३० रुपैयाँ कायम गरेको छ । 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : १३ बजे