विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनप्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला  एक हजार २०५ रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १२ : २१ बजे