प्रदीप नेपालले पनि छोडे माधवको साथ

​​​​​​​काठमाडौं – पछिल्लो समय राष्ट्रिय राजनीतिमा कम सक्रिय रहनु भएका बामपन्थी राजनीतिज्ञ प्रदीप नेपालले माधवकुमार नेपालको साथ छोड्नु भएको छ ।

बामपन्थी राजनीतिज्ञ नेपालले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै 'माधवकुमार नेपालले झेली कुरा गरेको' भन्दै उहाँले  नेकपा (एकीकृत समाजवादी) बाट आफुले बिदा लिएको बताउनुभएको हो ।

उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग बारम्बार कुराकानी हुँदा पार्टीमा जबज विचार नहुने हो भने  आफ्नो नाम नलेख्न भन्दै आउनुभएको थियो ।  माधव नेपालले आफूलाई धोका दिएको भन्दै  सामाजिक सञ्जालबाट उहाँले असन्तुष्टी व्यक्त गर्नुभएको छ । 

यस्तो छ उहाँको स्ट्याटस:
 

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : ०९ बजे