साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाइटमोरले दिनुभयो पदबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच डेभ ह्वाइटमोरले पदबाट राजीनामा दिनुभएको छ । क्रिकेट एशोसिउशन नेपाल (क्यान) को फेसबुक मार्फत सो कुराको जानकारी गराएको हो । 
 
 

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ०९ बजे