‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ब्राउन सुगर सहित २३ वर्षीय युवा पक्राउ

बर्दिया – राजापुर नगरपालिका-१ झगई बस्ने २३ वर्षीय विबेक चौधरीलाई १ सय २० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित घर नजिकै बाटोमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : २७ बजे