मन्थली विमानस्थलमा पानी पस्यो

भदौ १४ गते सार्वजनिक बिदा

सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ९ : २२ बजे