भड्काउन र भड्किन माधव नेपाललाई कति पनि समय लागेन : पूर्व मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डगी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई भड्कीन कति पनि समय नलागेको बताउनुभएको छ । एक कार्यक्रममा बोल्दै नेता गुरुङ्गले एमाले फुटाउन पाँचपुर्व प्रधानमन्त्रीहरुले माधव नेपाललाई उकासे उनि उक्सिदै गएर पार्टी फुटाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘शेर बहादुर देउवा, माधव नेपाल, बाबुराम भटराई, उपेन्द्र यादव र प्रचण्ड  मिलेर डिजाइन तयार गरे त्यसमा माधवले साथ दिए ।’

भड्काउन भड्किन माधव नेपाललाई कति पनि समय लागेन उनि पछुताएर पछि फेरि एमालेमानै फर्कने उहाँको दाबी थियो ।
    
 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ४ : २१ बजे