तस्विरमा हेर्नुहोस नेकपा एमालेको स्थायी कमिटी बैठक, को को भए सहभागी ?

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा जारी छ । बैठकमा पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका १० स्थायी कमिटी सदस्य पनि सहभागी हुनुभएको छ । बैठकमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी हुनुभएको छ। यसअघि उहाँहरू अध्यक्ष केपी शर्मा ओलीले बोलाएका स्थायी कमिटी बैठकमा अनुपस्थित हुँदै आउनुभएको थियो । 

आजको बेैठकमा को को भए सहभागी तस्विरहरु

​​​​​​​

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : २७ बजे