भक्तपुरको गाईजात्रा (फोटोफिचर)

भक्तपुर – आजको दिन अर्थात् गाईजात्रा पर्वलाई भक्तपुरमा ‘साँपारु’ भनिन्छ । दिवङ्गत भएका आफन्तहरूको आत्मालाई शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टा गरेर नेवार समुदायले धूमधामका साथ देशभरि गाईजात्रा (साँपारु) पर्व  मनाउँदै छन्।

यहाँको गाईजात्रा (साँपारु) पर्व तान्त्रिक विधिले गर्ने भएकाले देशको अन्य स्थानको भन्दा फरक शैलीको हुन्छ । गाईजात्राको पूर्व सन्ध्यामा अर्थात् जनपूर्णिमाको साँझमा सुकुलढोकास्थित नाट्येश्वरीको पूजा पश्चात् निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेपछि बल्ल गाईजात्रा पर्व सुरु गरिन्छ। हेर्नुहोस् फोटो फिचर…

​​​​​​​

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १२ : ५२ बजे