काठमाडौं । नेकपा एमाले (समाजवादी) दर्ता नहुने भएसँगै माधवकुमार नेपाल पक्षले पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले अर्कै नाम राख्न भनेपछि माधव पक्षका नेताहरूले नेकपा एकीकृत समाजवादी राखेर नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका हुन् । आज नै निवेदन दर्ता गर्ने तयारी रहेको माधव पक्ष निकट एक नेताले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १ : ४७ बजे
प्रतिक्रिया